काठमाडौँ । देशमा विभिन्न सार्वजनिक संस्थानहरुले सरकारको लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा’ प्रतिवेदनले जनाएको छ । यो गत असार मसान्तसम्मको आँकडा हो । यसमध्ये शेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड २० लाख र ऋण लगानी ४ खर्ब २८