Banner First « Arthapath.com
१२ असार २०८२, बिहीबार

Banner First

७ प्रतिशतले बढ्यो रेमिट्यान्स, सात महिनामा कति भित्रियो ?

काठमाडौं । विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा ७.३ प्रतिशतले वद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो सात महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ७.३ प्रतिशतले बढेको हो । माघ महिनासम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो