Banner First Archives - Page 58 of 1447 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

Banner First

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ व्यवसायमा रोक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडमाथि कडा कदम चाल्दै चालू आर्थिक वर्षको अन्त्यसम्मका लागि नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न निषेध गरेको छ। प्राधिकरणको वैशाख २९ गतेको निर्णयअनुसार उक्त कम्पनीले अब आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कुनै पनि नयाँ व्यवसाय लिन पाउने छैन। प्राधिकरणले बीमा ऐन, २०७९ को