Banner First « Arthapath.com
१२ असार २०८२, बिहीबार

Banner First

सवारी चालकको लाइसेन्स लिने उमेर बढाइँदै, अब २१ वर्ष नपुगी गाडी चलाउने लाइसेन्स नपाइने!

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र अर्थात् लाइसन्स लिन चाहिने न्यूनतम उमेर बढाउन प्रस्ताव गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस किसिमको प्रस्ताव अघि बढाएको हो । मन्त्रालयले नयाँ सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारेर सर्वसाधारण नागरिकबाट सुझाव सङ्कलनका लागि सार्वजनिक गरेको छ । उक्त मस्यौदामा दुईपाङ्ग्रे साधनको