काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को नाफामा पहिरो गएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत वर्षको तुलनामा झण्डै ५० प्रतिशतले घटेको हो। कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ करोड ३२ लाख १३ हजार रुपैयाँ मात्र