काठमाडौं । पर्यटन आगमन बढेसँगै होटलहरुको व्यापार र नाफामा सुधार आएको छ । होटल तथा पर्यटन क्षेत्रको नाफा दोहोरो अंकमा वृद्धि भएको हो । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत आधा दर्जन कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल नेप्सेमा सोल्टी