Banner First Archives - Page 65 of 1447 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

Banner First

महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् । पाण्डेले बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै जित निकालेका हुन् ।