काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूमा रहँदै आएको ट्रेड युनियनको व्यवस्थालाई पूर्ण रूपमा हटाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत यस्तो कानुनी व्यवस्था गरिएको हो। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सय बुँदे कार्यसूचीमा कर्मचारी ट्रेड युनियन हटाउने