७ श्रावण २०८३, बिहिबार

Banner First

अमेरिका-इरान शान्ति वार्ताका लागि इस्लामावादमा ‘रेड अलर्ट’: १० हजार सुरक्षाकर्मीको पहरामा सुरु हुँदैछ संवाद

काठमाडौं । लामो समयदेखिको तनाव र सैन्य टकरावपछि विश्व राजनीतिमा निकै महत्त्वका साथ हेरिएको अमेरिका र इरानबीचको शान्ति वार्ता आज (शुक्रबार) देखि पाकिस्तानको राजधानी इस्लामावादमा सुरु हुँदैछ। मध्यपूर्वमा बढ्दो युद्धको खतरालाई टार्ने उद्देश्यले आयोजना गरिएको यो वार्ता सफल बनाउन दुवै देशका उच्चस्तरीय प्रतिनिधिहरू इस्लामावाद आइपुगेका छन्। वार्ताको पहिलो चरण आज