काठमाडौँ । नेपालको आन्तरिक उडान सेवामा अग्रणी श्री एयरलाइन्स लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो व्यवसाय र वित्तीय स्थितिमा उल्लेख्य सुधार गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, कम्पनीको सञ्चालन आम्दानी र नाफामा निकै सकारात्मक परिवर्तन देखिएको छ । कम्पनीको विगत पाँच वर्षको तथ्याङ्कलाई हेर्दा व्यवसाय निरन्तर विस्तार