कर्पोरेट मुभमेन्ट « Arthapath.com
२१ आश्विन २०८१, सोमबार

कर्पोरेट मुभमेन्ट

कृषि विकास बैंकको संचालक हेरफेर, डा. केसीले लिए शपथ

काठमाडौं । कृषि विकास बैंकको संचालक हेरफेर भएको छ । गत असोज ११ गते शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट बैंकको संचालकमा डा.हरि बहादुर केसीलाई नियुक्ति गरिएको हो । उनी कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव हुन् । उनले असोज २० गते आइतबार नै संचालकको रुपमा शपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था