काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार याक्सोले पदबाट राजिनामा दिएका छन् । उनको राजिनामा असार १ गतेदेखि लागू हुनेगरी संस्थाको सञ्चालक समितिले स्वीकृत गरेको छ । संस्थाको जेठ २९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले राजेन्द्र प्रसाद न्यौपानेलाई असार १ गतेदेखि लागू हुनेगरी निमित्त