काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मनोज कुमार ज्ञवाली नियुक्ति भएका छन् । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले ज्ञवालीलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आजै अर्थात् जेठ २२ गतेदेखि नै लागू हुनेछ । कार्यकाल ४ वर्षको हुनेछ । उनी हाल बैंकको का.मु