कर्पोरेट मुभमेन्ट « Arthapath.com
२३ असार २०८२, सोमबार

कर्पोरेट मुभमेन्ट

करदाता सेवा कार्यालय गल्छीले दियो आर्थिक प्रशासन प्रमुखलाई टिडीएस र इटिडीएस प्रविष्टि तालिम

काठमाडौं । करदाता सेवा कार्यालय गल्छीले एक दिने टिडीएस तथा इटिडीएस प्रविष्टि सम्वन्धी तालिम तथा अन्तरक्रिया गरेको छ । धादिङ जिल्लका संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखहरुबीच शुक्रबार उक्त तालिम तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) धादिङको प्रमुख