कर्पोरेट « Arthapath.com
१७ असार २०८२, मंगलबार

कर्पोरेट

रौतहटमा आइएमई समूहको अत्याधुनिक फाइबर सिमेन्ट बोर्ड उद्योग, आज उद्घाटन हुँदै (भिडियाे)

कठमाडौं । सेवामूलक क्षेत्रमा लगानी गर्दै आएको आइएमई ग्रुपले पहिलोपटक एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्राली स्थापना गरेको छ । यस अघि महोत्तरीको गौशालामा नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा ल्ययाएको आइएमई ग्रुपले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ६ मा ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग स्थापना गरेको हो । देशको सेवा क्षेत्रमै