काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराइज क्यापिटलको १४औ वार्षिक साधारण सभाबाट लाभांश पारित भएको छ । आज अर्थात् मंसिर १६ गते सम्पन्न कम्पनीको सभाले १५.७९ प्रतिशत नगद लाभांश पारित गरेको हो । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत नगद