कर्पोरेट « Arthapath.com
१२ पुष २०७७, आईतवार

कर्पोरेट

आइतबार नेप्सेमा पहिरो, ३९.९८ अंकले घटेर १९९८.६५ मा बन्द, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा पहिरो गएको छ । प्रिओपनिङमा सामान्य अंकले बढेको नेप्से कारोबार बन्द समयमा ठूलो संख्यामा गिरावट आएको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९८ अंकले घटेर १९९८.६५ अंकमा बन्द भएको छ । त्यस्तै, आइतबार २०४ कम्पनीको ७७ लाख ६८ हजार २२६ कित्ता