काठमाडौं । बुटवल पावरले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को नाफा वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कुल २५ प्रतिशत लाभांश वितरणको गर्ने प्रस्ताव