काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावलाई साधारण सभा बोलाएको छ । कम्पनीको पुस २७ गते, मंगलबार, होटल सामना, हेटौँडा, मकवानपुरमा १९ औँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको हो । कम्पनीले २ बराबर १ अनुपातमा १०० अंकित दरका २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद