काठमाडौं । अरुण भ्यालि जलविद्युत कम्पनीले सेयरधनीलाई ५ प्रतिसत बोनस सेयर दिने बताएको छ । कम्पनीको आव २०७६÷०७७ को नाफाबाट ५ प्रतिसत बोनस सेयर र कर समायोजनको लागी ०.२६३ प्रतिसत नगद लाभांस प्रश्ताप पारित गरेको छ । कम्पनीले सेयरधनीलाई १ः०.५ प्रतिसत कहप्रद सेयर दिने बताएको छ । कम्पनीको आइतबार बसेको