कर्पोरेट « Arthapath.com
७ बैशाख २०७७, आईतवार

कर्पोरेट

भेरी अस्पतालमा कोरोना परीक्षण शुरु

राँझा। नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटिपिसिआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुआत भएकोे अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै शुरु गरिए पनि आजबाट नमूना सङ्कलन