रोजगार « Arthapath.com
६ असार २०८२, शुक्रबार

रोजगार

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक पुष २६ गते एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायकमा कर्मचारी मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईई वा सो सरह उत्तिर्ण गरेको र नेपाल बाहिर शैक्षिक संस्थाबाट उत्तिर्ण गरेको