काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले प्रदेश प्रमुखका लागि केही, उपप्रदेश प्रमुखका लागि केही, शाखा प्रबन्धकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । योग्यता पुगेकाले पुस २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ । संस्थाले विभिन्न