बीमा « Arthapath.com
१९ चैत्र २०८१, मंगलवार

बीमा

निर्जीवन बीमा : मोटर र सम्पत्ति बीमा व्यवसाय क्रमिक उकालो, कृषि र हवाई बीमा भने निरन्तर घट्दै

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सबैभन्दा ठुलो हिस्सा रहेको मोटर बीमा ५ प्रतिशत वृद्धि भएको छ । आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा मार्फत साढे ८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा आइपुग्दा कम्पनीहरुले कुल ८ अर्ब ६०