काठमाडौं । नेपाली बीमा बजारले विस्तारै गति लिँदैछ । पछिल्लो समय बीमा कम्पनीहरुको व्यवसायका आकार र दायरा पनि बढ्दै गएको छ । बीमा व्यवसाय साढे १० प्रतिशत वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्म आइपुग्दा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ४ करोड