बीमा « Arthapath.com
१७ असार २०८२, मंगलबार

बीमा

सम्पत्ति बीमाः जोखिमपूर्ण युगमा आर्थिक सुरक्षाको विश्वसनीय आधार

आजको समय र समग्र परिस्थितिलाई हेर्दा मानव जीवनमा जोखिमको स्वरूप झनझन जटिल बन्दै गएको जगजाहेर छ । प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी, चोरी वा विद्युतीय गडबडी जस्ता आकस्मिक घटनाहरूले व्यक्तिको जीवनमा मात्र होइन, उसको सम्पत्तिमा पनि गम्भीर असर पु¥याउँछन्÷पु¥याईरहेका छन् । यस्तो अवस्थाबाट जोगिन वा सुरक्षित रहन र त्यसले निम्त्याउन सक्ने