काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ’खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले १ हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ । साथै ५ हजारसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड INSURE100 प्रयोग गरी १ सय रुपैयाँको क्यासब्याक पनि प्राप्त गर्न सकिने