बीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा

आइएमई लाइफले कमायो साढे १४ करोड नाफा, व्यापार पनि दोहोरो अंकले बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स साढे १४ करोड नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले नाफा दोहोरो अंकले बढाएको छ । चालु आवको तीन महिनामा १४ करोड ५० लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ११.२२ प्रतिशत बढी