बजार « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

बजार

सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ । बुधबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (मंगलबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम रहेको