बजार « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

बजार

९६८ जनामा कोरोना संक्तमण, १११४ निको भए

काठमाडौँ । मङ्गलवार पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनामा गरिएको परीक्षणमा थप ९ सय ६८ जनामा कोरोना संक्तमण पुष्टि भएको हो । यो सँगै हालसम्म कोरोना संक्तमित हुनेको सङ्ख्या ७ लाख ९८ हजार