बजार « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

बजार

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । आइतबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो