काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । आज १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावला सुनको मूल्य १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य