बजार « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

बजार

फेरि महँगियो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । बिहीवार सुनको मूल्य महँगिएको छ । साताको पाँचौ कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात बुधवार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज भने बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको छ