बजार « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

बजार

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो , चाँदीको कति ?

काठमाडौं । बुधबार स्थिर रहेको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको छ । बिहीवार नेपाली बजारमा प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । साताको चौंथो कारोबार दिन अर्थात बुधबार भने १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसाय