बजार « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

बजार

सुन तोलामा चार सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज छालापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको