काठमाडौँ । आइएमई पे र किरण शुजबाट निर्मित गोल्डस्टार शुजबीच साझेदारी सहमति भएको छ । सहमति अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको हो । गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता दिनेछ । साथै,