८ श्रावण २०८३, शुक्रबार

बजार

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो । साताको पहिलो कारोबार दिन १ लाख ४८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको