काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । आइतबार कीर्तिमानी रेडर्क कायम गरेको छापावाला सुनको भाउ सोमबार भने घटेको हो । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ ।