बजार « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

बजार

भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भईरहेको देख्दा खुसी लागेको बताएका र फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै