८ श्रावण २०८३, शुक्रबार

बजार

सुनचाँदीको मूल्यमा बढोत्तरी, प्रतितोला कति बढ्यो ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । आइतबार १ लाख ४५ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी