काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा, काउली, भेडे खुर्सानी, अकबरे खुर्सानी, चुकुन्दर, केरा, घिरौलादेखि स्याउसम्मको मूल्य घटेको छ । शनिबार प्रतिकेजी ९५ रुपैयाँ रहेको अदुवाको औसत मूल्य घटेर आइतबार प्रतिकेजी ७५ रुपैयाँ, कायम रहेको छ । स्थानीय काउलीको ८६ रुपैयाँ ६७ पैसाबाट घटेर ८५ रुपैयाँ,