८ श्रावण २०८३, शुक्रबार

बजार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ किनबेच ?

काठमाडौं । बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिताेला एक हजार रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक