काठमाडौं । सरकारले आर्थिक वर्षको अन्त्यमा भएका विकासको खर्चको भुक्तानीका कारण बैंकिङ क्षेत्रले केही सुविधा पाएका छन् । आर्थिक वर्षको अन्त अर्थात यही असार २४ गतेसम्म सरकारले भएका विकासका खर्चको भुक्तानी दिएको थियो । अव सरकारी खाता बन्द भएको छ । सरकारी खर्चको प्रभाव बैंकिङ क्षेत्रमा देखिएको हो । अहिले