८ श्रावण २०८३, शुक्रबार

बजार

यो वर्षकै न्यून बिन्दुमा मूल्य वृद्धिदर, कहाँ कति छ महँगी ?

काठमाडौं । बजार महँगी यो वर्षकै न्यून बिन्दुमा आइपुगेको छ । उपभोक्तामा आधारित मुद्रास्फिीति साढे चार प्रतिशत बिन्दुमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । चैत मसान्तसम्ममा आइपुग्दा बजार महँगी ४.६१ प्रतिशत