८ श्रावण २०८३, शुक्रबार

बजार

प्रतितोला २ हजार रुपैयाँले महँगियो सुन, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । बिहीबार सुनको भाउ महँगिएको छ । आज छापावाला सुनको भाउ नेपाली बजारमा प्रतितोला २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार एकैदिन २७ सय रुपैयाँले घटेको थियो । तर, आज भने बढेर १ लाख ३६ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधवार भने