बजार « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

बजार

सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणको लागि आग्रह

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ । महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेटगरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको जनाउँदै सिघ्र यस सम्वन्धी ब्यवथागर्न आग्रह गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले