८ श्रावण २०८३, शुक्रबार

बजार

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ