बजार « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बजार

अन्तरराष्ट्रिय बजारमा सुन र तेलको मूल्य घट्यो, कति पुग्यो ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुन र तेलको मूल्य घटेको छ । विगत केही दिनेदेखि उच्च दरमा बढीरहेको सुन र तेलको मूल्य बुधबारदेखि घट्न थालेको हो । बुधबार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य २ प्रतिशतले घटेर प्रतिआउन्स २ हजार डलरभन्दा तल झरेको थियो । आज विहिबार सुन प्रतिआउन्स १ हजार ९७७ डलरमा