८ श्रावण २०८३, शुक्रबार

बजार

निगमले घटायो पेट्रोल र डिजेलको भाउ, प्रतिलिटर कति सस्तियो ?

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ सस्तिएको छ । नेपाल आयल निगमले आजै राती १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो । यसअघि कायम पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ २ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त मूल्य