काठमाडौं । काठमाडौं उपत्यकामा घर जग्गा कारोबारमा क्रमिक रूपमा सुधार आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मासिक औसत ३ हजार ४४४ वटा घर जग्गा किनबेच भइरहेको छ । पछिल्लो तीन महिनामै काठमाडौं उपत्यकाका तीन जिल्लामा घर जग्गा किनबेच शतप्रतिशत बढेको हो । गत कात्तिकमा उपत्यकाका मालपोत कार्यालयहरू